Harsamaya
युरोप निर्यात हुन थाले सुपारीको पातबाट बनेकाे बटुका
युरोप निर्यात हुन थाले सुपारीको पातबाट बनेकाे बटुका किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् ।
Weather Update