Harsamaya
'लाज शरणम्' को गीत ‘नेपाल हाँसेको’ सार्वजनिक : बालेनको आवाजमा देशको पीडा !
'लाज शरणम्' को गीत ‘नेपाल हाँसेको’ सार्वजनिक : बालेनको आवाजमा देशको पीडा ! राजनीतिक नेतृत्वसँगै हिपहपमा विशिष्ट पहिचान बनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर, शब्द र संगीत रहेको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। यो गीत चलचित्र ‘लाज शरणम्’ का लागि नयाँ भिडियोसहित सार्वजनिक भएको हो। यो गीत बालेनले १० वर्ष अघि नै गाएका थिए ।
Weather Update