एआइजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
आइतबार, माघ २७, २०८१
गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए। त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने 'सर्त' राखेर एआइजी बनाइएको थियो।
साताको लोकप्रिय