पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने एक जना पक्राउ
शुक्रबार, वैशाख ५, २०८२
यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो ।

बँदेल मार्ने पासोमा करेन्ट लागेर महिलाको मृत्यु , गाडिएको अवस्थामा शव भेटियो
बिहीबार, चैत २१, २०८१
जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका -१ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको विद्युतीय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछि मृतक महिलाको शव लुकाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

रौतहटबाट नेपाल प्रहरीका नक्कली इन्स्पेक्टर पक्राउ
बिहीबार, चैत २१, २०८१
उनका अनुसार मलंगवा नगरपालिका वडा न.१० स्थितमा रहेको साहारा गेष्ट हाउसका संचालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो । होटल संचालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको भनाइ छ ।

होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
बिहीबार, फागुन २९, २०८१
प्रत्येक वर्षको जस्तै होलिका दहन स्थानीय भाषामा (समत जलाएको) भोलिपल्ट अर्थात् तराई मधेशमा हिन्दू समुदायले होली पर्व भोलि मनाउने गर्छन् । रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन ५१३ जना प्रहरी जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भोलि होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा ७ जना...

रौतहटमा पिकअपबाट २२ क्युफिट काठ बरामद
बुधबार, माघ ३०, २०८१
बरामद काठसहितको पिकअप गाडी, चालकलाईआवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय रौतहटमा पठाइएको डिएसपी कार्कीले जानकारी दिए।
-1739105130.png)
भन्सार छलीका सामानसहित रौतहटमा चार जना पक्राउ
आइतबार, माघ २७, २०८१
पक्राउ पर्नेमा राजदेवी नगरपालिका-२ का २२ वर्षीय धनदीप बैठा, १८ वर्षीय शेख अफरोज, मौलापुर नगरपालिका-६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नगरपालिका-६ का २० वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
साताको लोकप्रिय