आठ वर्षपछि भूतपूर्व सैनिक संघ महाधिवेशन हुँदै, आज उद्घाटन
बिहीबार, फागुन २२, २०८१
कांग्रेस भ्रातृसंस्था नेपाल भूतपूर्व सैनिक संघको आठ वर्षपछि महाधिवेशन हुने भएको छ ।

बागमती भूतपूर्व सैनिक संघको अध्यक्षमा मणिलोचन न्यौपाने चयन
आइतबार, माघ २७, २०८१
सदस्यमा भने लिला बहादुर तामाङ,रमेश अधिकारी ,फटक बहादुर कार्की ,रामकृष्ण थापामगर ,कृष्ण कुमार बानियाँ,पशुपति पौडेल ,बुद्धि बहादुर तामाङ ,भरत पाण्डे,शुक बहादुर गुरुङ ,श्याम बहादुर गुरुङ ,नवराज श्रेष्ठ ,सुक बहादुर गुरुङ ,मधुकर केसि ,गोर्कण बोगटी र विजय गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत राजेश पाण्डेले बताए।
साताको लोकप्रिय