दिल्ली निर्वाचनमा विकास र सुशासनको जित :मोदी
शनिबार, माघ २६, २०८१
‘यो जित विकासको हो, सुशासनको जित हो ।’ मतगणना अझै चलिरहेको छ, तर दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार प्रवेश बर्मासँग पराजित हुनुभयो ।
साताको लोकप्रिय