चन्द्र ढकालले भने - पाथीभरा केबलकार निर्माणमा अवरोध गर्नेले ताप्लेजुङवासीको भविष्यमाथि खेलबाड गरे
शनिबार, माघ २६, २०८१
पाथीभरा केबलकारका विषयमा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकारले पहिचानको प्रवर्द्धनका साथै स्थानीयको नागरिकको जीवनस्तरमा सुधार ल्याउने भन्दै केबलकार निर्माणमा अवरोध गर्न खोज्ने कामले ताप्लेजुङका बासिन्दाको भविष्यमाथि खेलबाड गर्ने काम भएको बताएका हुन् ।
साताको लोकप्रिय