‘टि-ब्यागको चिया खानेलाई क्यान्सारको खतरा बढी’
शनिबार, माघ २६, २०८१
टि ब्यागको अत्याधिक सेवन हानिकारक हुनसक्छ किनभने यसमा पाइने ट्यानिन्स एन्टी–एब्जर्बेन्ट र एन्टी–पोषक तत्व हुन्छन्। जसले धेरै पोषक तत्वहरूलाई अवशोषित हुन दिँदैन। यसबाहेक, टि ब्यागको प्रयोगका कारण यसमा रहेको माइक्रोप्लास्टिक हाम्रो शरीरको आन्द्रामा पुगेर हानि पु¥याउन सक्छ । साथै, यसले स्मरणशक्तिमा पनि ठूलो प्रभाव पार्छ ।
साताको लोकप्रिय