ज्यामिरेमा वडास्तरीय अन्तर विद्यालय प्रतिस्पर्धा
शुक्रबार, माघ २५, २०८१
दोस्रो क्यौलेठाना आविका छिरिङ तामाङ, तेस्रो सातकन्या माविका पुष्पराज पुरी भएका छन्। सान्त्वना गोल्मेश्वरी आविका आशिष थापा र जनता माविका क्रिशु बस्नेत भए । आधुनिक युगमा सूचना प्रविधिको महत्व शीर्षकमा भएको माध्यमिक तह कक्षा ९-१० तहको निबन्ध लेखन प्रतियोगितामा सातकन्या माविका सुजन तामाङ प्रथम र जनता माविका अनिश थापा द्वितीय भए ।
साताको लोकप्रिय