कोठा भाडामा लिएर रुपन्देहीमा कल बाइपास, एक पक्राउ
शुक्रबार, माघ २५, २०८१
कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन्।
साताको लोकप्रिय