तनहुँ व्यास १४को एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
शुक्रबार, माघ २५, २०८१
तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो ।
साताको लोकप्रिय