Harsamaya
 शान्दार मम घटना: आगलागीमा घाइते भएका दुई जनाको मृत्यु
 शान्दार मम घटना: आगलागीमा घाइते भएका दुई जनाको मृत्यु कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको नले बताइन् । उनीहरूको शरीर ५० प्रतिशत जलेको थियो । 
स्वास्थ्यमन्त्री पौडेलले लिए जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी
स्वास्थ्यमन्त्री पौडेलले लिए जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत रू दुई करोड निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीको निःशुल्क उपचार भइरहेको छ ।
शान्दार मम घटना: सात जनाको आइसीयुमा उपचार हुँदै, एकको अवस्था नाजुक (घाइतेहरूको नामावलीसहित)
शान्दार मम घटना: सात जनाको आइसीयुमा उपचार हुँदै, एकको अवस्था नाजुक (घाइतेहरूको नामावलीसहित) यीमध्ये रविन राई आयुश कुवर यस कुमार घले र मनिष पोखरेलको वार्डमा राखेर उपचार गरिएको छ । उनीहरूको प्रा.डा. शंकर मान राईको नेतृत्वमा विशेषज्ञ टोली बनाइ उपचार भइरहेको छ । चिकित्सकको टोलीमा डा. विशाल कार्की, डा. मंगल घर्तिमगर र डा. प्रदीप राजभण्डारी रहेका छन् ।  घाइतेहरू धेरैको फेस जलेको छ...
Weather Update