सरकार हाम्रो कहिले हुन्छ ?
सोमबार, फागुन ५, २०८१
११ जना आगलागीबाट घाइते हुँदा यो देशका कुनै पनि राजनीतिज्ञलाई छोएन । न त छोयो सरकारलाई नै । उनीहरूले अस्पतालसम्म जान एम्बुलेन्ससम्म पाएनन् । पानी बोक्ने गाडीमा तत्काल अस्पताल लगिएको थियो । शान्दार मम आगलागी किन भयो सरकारले अध्ययन गर्न समेत जरुरी ठानेन ।

शान्दार मम घटना: आगलागीमा घाइते भएका दुई जनाको मृत्यु
मंगलबार, माघ २९, २०८१
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको नले बताइन् । उनीहरूको शरीर ५० प्रतिशत जलेको थियो ।

शान्दार मम घटना: सात जनाको आइसीयुमा उपचार हुँदै, एकको अवस्था नाजुक (घाइतेहरूको नामावलीसहित)
शुक्रबार, माघ २५, २०८१
यीमध्ये रविन राई आयुश कुवर यस कुमार घले र मनिष पोखरेलको वार्डमा राखेर उपचार गरिएको छ । उनीहरूको प्रा.डा. शंकर मान राईको नेतृत्वमा विशेषज्ञ टोली बनाइ उपचार भइरहेको छ । चिकित्सकको टोलीमा डा. विशाल कार्की, डा. मंगल घर्तिमगर र
डा. प्रदीप राजभण्डारी रहेका छन् । घाइतेहरू धेरैको फेस जलेको छ...
साताको लोकप्रिय