कुर्स्क अपरेसनमा ९०९ रूसी सेना कब्जा गरेको किएभको दाबी
बिहीबार, माघ २४, २०८१
‘अपरेसनका क्रममा युक्रेनी सेनाले ९०९ रूसी सैनिकलाई पक्राउ गरी विनिमय कोषमा उल्लेखनीय वृद्धि गर्यो’, युक्रेनी सेनाले विज्ञप्तिमा भनेको छ, ‘यसले रूसी जेलहरूमा थुनिएका सयौँ युक्रेनी रक्षकलाई घर फर्काउन सम्भव बनायो ।’
साताको लोकप्रिय