नेपाल ओलम्पिक कमिटिको बैंक खाता रोक्का गर्ने निर्णय
बिहीबार, माघ २४, २०८१
त्यस्तै परिषद्ले दिइएको शर्त पालना गर्ने नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल भलिबल संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई सफाइ पेश गर्न ३ दिन समय सीमासहित मौका दिने निर्णय गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
साताको लोकप्रिय