त्रिविले पुराना विद्यार्थीका लागि मौका परीक्षाको अवसर (सूचनासहित)
बिहीबार, माघ २४, २०८१
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
साताको लोकप्रिय