सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
बुधबार, माघ २३, २०८१
सुस्ता बचाउ अभियानले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले सुस्तावासीसँग गरिएको प्रतिबद्धता पूरा गर्न मन्त्रालय लागिपरेको बताए । ‘सुस्तावासीलाई एक वर्षका लागि निःशुल्क विद्युत् उपलब्ध गराउनेबारे विद्युत् प्राधिकरणको बोर्डमा छलफल भइसकेको छ, अब चाँडो कार्यान्वयनको चरणमा जान्छ,’ ऊर्जामन्त्री खड्काले भने।
साताको लोकप्रिय