नगरपालिकाले किसानको महशुल नबुझाउँदा विद्युत लाइन काटियो
बुधबार, माघ २३, २०८१
सिंचाई मिटरको लाईन काटिँदा वडा नं। ८ का सयौं किसान मर्कामा परेका छन्। ‘किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटियो। अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ’, स्थानीय किसान योगेश सिंहले भने,‘नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो। विनाकारण किसानले दुःख पाईरहेका छन्।’
साताको लोकप्रिय