३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना (विज्ञप्तिसहित)
बुधबार, माघ २३, २०८१
तीन महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले नियमित रूपमा गर्दै आएको मिडिया अनुगमनमा यी घटना भएको पाइएको हो ।
साताको लोकप्रिय