Harsamaya
परराष्ट्रमन्त्री राणाको भारत भ्रमण: ‘सगरमाथा संवाद’मा मोदीलाई निम्तो दिने तयारी
परराष्ट्रमन्त्री राणाको भारत भ्रमण: ‘सगरमाथा संवाद’मा मोदीलाई निम्तो दिने तयारी  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको आधिकारिक भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी छन्।
बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी
बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी वरुण चौधरी, नेपाली उद्योगपति तथा अरबपति विनोद चौधरीका छोरा हुन्। उनले चौधरी ग्रुपलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै सीजी र सिजि कर्प ग्लोबलमार्फत खाद्य पदार्थ, शिक्षा, पर्यटन, इलेक्ट्रोनिक्सलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका छन् ।
ऐना र खेलौंना बोकेर किन फ्रान्स गएका थिए मोदी ?
ऐना र खेलौंना बोकेर किन फ्रान्स गएका थिए मोदी ? प्रधानमन्त्री मोदीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई ‘डोक्रा कलाकृति’ उपहार दिएका छन्, जसमा संगीत वाद्ययन्त्र बजाउने महिलाको दुईवटा मूर्ति छ। प्रतिष्ठित ‘डोक्रा कला’ छत्तीसगढको एक प्रमुख धातु कास्टिङ परम्परा हो, जुन पुरातन मोम प्रविधि प्रयोग गरेर बनाइएको हुन्छ। यस कलाकृतिले परम्परागत संगीतकारहरूले वाद्ययन्त्र बजाउने चित्रण गर्दछ, जसले संगीतको सांस्कृतिक महत्त्वलाई उजागर...
दिल्ली निर्वाचनमा विकास र सुशासनको जित  :मोदी
दिल्ली निर्वाचनमा विकास र सुशासनको जित  :मोदी ‘यो जित विकासको हो, सुशासनको जित हो ।’ मतगणना अझै चलिरहेको छ, तर दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार  प्रवेश बर्मासँग पराजित हुनुभयो ।
ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने
ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने प्रधानमन्त्री मोदी ट्रम्पलाई पुनः निर्वाचित भएकोमा बधाई दिने पहिलो नेतामध्ये एक थिए । उनले ले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएकोमा साथै कङ्ग्रेसको चुनावमा रिपब्लिकन पार्टीको सफलताका लागि बधाई दिँदै नोभेम्बर ६ मा उनीसँग टेलिफोन कुराकानी पनि गरेका थिए । 
Weather Update