केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन
बुधबार, फागुन ७, २०८१
पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा मात्रै पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।

पाथीभरा केबलकार विवादः हिजोको वार्ता निष्कर्षविहीन, आज फेरि वार्ता हुँदै
मंगलबार, माघ २२, २०८१
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको आजको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।
साताको लोकप्रिय