टाइगर कप उपाधि टाइगर ग्रुपले जित्यो
आइतबार, माघ २०, २०८१
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।
साताको लोकप्रिय