बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड
शनिबार, माघ १९, २०८१
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए।
साताको लोकप्रिय