जसले स-साना राज्य मिलाएर विशाल नेपाल बनाए
शनिबार, पुस २७, २०८१
नेपालमा ११ जनवरी राष्ट्रिय एकता दिवसको रूपमा विशेष महत्वका साथ मनाइन्छ। यो दिन नेपालका राष्ट्रिय नायक पृथ्वी नारायण शाहको जन्मजयन्ती पर्दछ । पृथ्वी नारायण शाहले नेपालको एकीकरणमा ऐतिहासिक योगदान दिएका थिए। उनी वि.सं. १७७९ पौष २७ गते (सन् १७२३ जनवरी ११) गोरखाको राजदरबारमा राजा नरभूपाल शाह र रानी कौशल्यावती देवीका पुत्रका रूपमा जन्मिएका थिए।
एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न सक्दैनन् - अध्यक्ष लिङ्देन
बिहीबार, पुस २५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् ।
साताको लोकप्रिय