उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा, कहाँ-कहाँ परिरहेछ पानी ?
बिहीबार, चैत २८, २०८१
महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ भने काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भएको हो।

कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना
बिहीबार, चैत २१, २०८१
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ।

यी तीन प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने
आइतबार, चैत १७, २०८१
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको...

आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने
शनिबार, चैत ९, २०८१
हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना
बिहीबार, चैत ७, २०८१
कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालका विभिन्न प्रदेशहरूमा मौसमको प्रभाव: दिउँसो र राति सफा आकाश, तराई क्षेत्रमा हावाहुरीको सम्भावना
मंगलबार, चैत ५, २०८१
नेपालका सबै प्रदेशहरूमा आजको मौसम सामान्य रहने संकेत गरिएको छ। हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अधिकांश स्थानहरूमा आकाश सफा रहने सम्भावना छ।

कोशी र मधेसमा हुरीबतासको सम्भावना: मौसम परिवर्तनले जनजीवन प्रभावित हुन सक्ने
सोमबार, चैत ४, २०८१
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ, जसका कारण कोशी र मधेस प्रदेशमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो छ आजको मौसम
सोमबार, फागुन १९, २०८१
राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

देशभर बदली, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, फागुन १६, २०८१
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम परिवर्तन भएको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा पूर्ण बदली छ भने अन्य भागमा आंशिक बदली देखिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने
बिहीबार, फागुन १५, २०८१
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का...

पहाडी भागमा हल्का वर्षाको सम्भावना
आइतबार, फागुन ११, २०८१
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने...

सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, फागुन ९, २०८१
आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन,...

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना
बिहीबार, फागुन ८, २०८१
त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनाका साथै देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम...
साताको लोकप्रिय