नेपाल एपीएफ महिला फुटबल खेलाडीलाई सम्मान
शुक्रबार, माघ १८, २०८१
‘एन्फा महिला लिग फुटबल–२०२४’को उपाधी जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन्।
साताको लोकप्रिय