पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने नलागौं : सभामुख
सोमबार, वैशाख १, २०८२
उनको तर्क छ, ‘हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन, नयाँ वर्षमा अझै अग्रगामी बनाउँदै मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने विश्वास लिएको छु ।’

सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द संसद्को अभिलेखमा सच्याउन सभामुखको निर्देशन
सोमबार, फागुन १२, २०८१
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।

फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर
बुधबार, माघ ३०, २०८१
आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए।

निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले सभामुखलाई बुझाए निवेदन
शुक्रबार, माघ १८, २०८१
रास्वपाका सभापति रवि लामिछानेले सांसद पदबाट निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख घिमिरेलाई भेटेर रविले आफ्नो सांसद पद निलम्बन फुकुवाको मा ग गरेका हुन् ।
साताको लोकप्रिय