कबिर खानको ५०० करोडको फिल्लममा अब बिक्की कौशल
शुक्रबार, माघ १८, २०८१
फिल्मसँग नजिक रहेको स्रोतको विश्वास गर्ने हो भने कबीर खान र कट्रिना कैफ लामो समयदेखि साथी हुन्। कट्रिना र विक्की कौशलले विवाह गरे देखि कबीर पनि विक्कीको राम्रो साथी र मेन्टर बनेका छन्। तर, यी सबैको बीचमा विक्की कौशल र कबीर खानलाई सँगै काम गरेको हेर्न फ्यानका लागि रोचक हुनेछ ।
साताको लोकप्रिय