विश्वमञ्चमा शेखरले देखाएको नेपालको ‘सान’
शुक्रबार, माघ १८, २०८१
लोभी पापीको झुण्ड भएको काँग्रेसमा केन्द्रीय सभापतिको टिकट पाउन सजिलो थिएन । उनलाई गलाउन अनेक जुक्तिहरु लगाए । उनका कमीकमजोरी खोज्न सिगो नेतृत्व नै लाग्यो । तर, उनको कर्मले जित्यो । उनले १४औं महाधिवेशनमा सभापतिको टिकट त लिए तर सभापतिमा जित्न सकेनन् । न उनले परिवाको साथ पाए न सिनियर नेताहरुको नै । शक्तिको पछाडि लाग्ने झुण्डहरु शक्तिकै पछि लागे तर उनी डगमगाएनन् । पराजित भएपनि उनले आम सच्चा कांग्रेसीको ठूलो विश्वास पाए ।
साताको लोकप्रिय