रूपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
शुक्रबार, चैत १५, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।

३५ हजार घुस लिंदालिदैं खरिदार र कानुन व्यवसायी रंगेहात पक्राउ (विज्ञप्तिसहित)
बिहीबार, फागुन २९, २०८१
जग्गा नक्सा सुधारको नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा कर्मचारी र कानुन व्यवसायी अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।

"अख्तियारको पुनरावेदन: काठेखोला ह्युमपाइप आयोजना विवाद सर्वोच्च अदालतमा" (विज्ञप्तिसहित)
मंगलबार, फागुन २०, २०८१
काठेखोला गाउँपालिकाको ह्युमपाइप आयोजना सम्बन्धी आर्थिक अनियमितताको अनुसन्धान गर्दा आयोगले पाँच जना अधिकारीलाई दोषी ठहर गरेको थियो।

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता
सोमबार, माघ २८, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् ।

आज ३४औँ अख्तियार स्थापना दिवस मनाइँदै
सोमबार, माघ २८, २०८१
नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

नागार्जुनका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा
आइतबार, माघ २७, २०८१
बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्। उनी अघिल्लो पटकको स्थानीय निर्वाचनमा समेत कांग्रेसबाटै निर्वाचित भएका थिए।’

एसएसपीहरुकाे सरुवा काे कहाँ (सूचीसहित)
शनिबार, माघ १२, २०८१
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयले शुक्रबार एसएसपीहरूको सरुवा निकालेको हो । जस अन्तर्गत ओम बहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा भएको छ ।

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
मंगलबार, माघ १, २०८१
विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा आयोगको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझेको भन्दै आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर (आरोपपत्रसहित)
आइतबार, पुस २८, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि...

मधेस प्रदेशमा भ्रष्टाचारको ठूलो स्क्यान्डल: भूमि व्यवस्था, कृषि मन्त्रालयका ६ उच्च अधिकारीविरुद्ध मुद्दा दायर
सोमबार, पुस २२, २०८१
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, सह...

नागार्जुन नगरप्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दा
सोमबार, पुस १५, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।
नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त...
साताको लोकप्रिय