Harsamaya
संविधान संशोधनका लागि राजनीतिक दलहरू बीच सहमति हुन्छ - गृहमन्त्री लेखक
संविधान संशोधनका लागि राजनीतिक दलहरू बीच सहमति हुन्छ - गृहमन्त्री लेखक बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन्
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्दै उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।
दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर
दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे । 
Weather Update