अवैध आप्रावासीलाइ ट्रम्पले गुआन्टानामो बे अर्थात ‘नर्क’ मा राख्ने
बिहीबार, माघ १७, २०८१
यसैबीच उनले अवैध आप्रवासीलाई विश्वकै सबैभन्दा खतरनाक जेल गुआन्टानामो बेमा राखिने बताएका छन् । ९/११ आक्रमण पछि आतंकवादी संदिग्धलाई राख्न यो जेल प्रयोग गरिएको थियो। यो जेललाई संसारभरका मानिसहरूले ‘नर्क’ भन्छन्। जसका कारण अमेरिकाले पटकपटक आलोचनाको सामना गर्नु परेको छ ।
साताको लोकप्रिय