Harsamaya
अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रूसको प्रतिक्रिया- शान्तिका लागि ठूलो योगदान
अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रूसको प्रतिक्रिया- शान्तिका लागि ठूलो योगदान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन् । अमेरिकाको यो कदम युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भएको चर्को बहसको केही दिनपछि आएको हो ।
युक्रेनको पुनर्निर्माणका लागि पाँच खर्ब डलर लाग्ने
युक्रेनको पुनर्निर्माणका लागि पाँच खर्ब डलर लाग्ने सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपङ्क्ति क्षेत्रहरूमा तीन–चौथाई क्षति भएको छ ।
रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु
रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु यो शहर रुसी हवाई आक्रमणमा नियमित रूपमा लक्षित गरिएको उत्तरपूर्वी युक्रेनमा रुसको सीमामा अवस्थित छ । युद्ध अघि त्यहाँ दुई लाख ५५ हजार ६७२ मानिसहरू बस्थे।
Weather Update