Harsamaya
 ट्वान्टी–२० शृंखलामा नेपालको लगातार दोश्रो हार, थाइल्याण्ड चार विकेटले विजयी 
 ट्वान्टी–२० शृंखलामा नेपालको लगातार दोश्रो हार, थाइल्याण्ड चार विकेटले विजयी  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित भएको हो । १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापत खोन्चरोएन्कले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता...
 नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित
 नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।
Weather Update