अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार
बिहीबार, माघ १७, २०८१
बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्क अनुसार यहाँ किसानले अलैँची बिक्री बाट एक आर्थिक वर्षमा ६ करोड भित्र्याउन सफल भएका छन् ।
साताको लोकप्रिय