हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित
शुक्रबार, फागुन १६, २०८१
निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुलाउने अवस्था छैन। ‘घाम लागेपछि मात्र मेसिन प्रयोग गरी सडक खुलाउने तयारी गरिनेछ,’ उनले बताए।

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
आइतबार, फागुन ११, २०८१
अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ ।

बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे
बुधबार, माघ १६, २०८१
स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलिभरी’लाई शून्यमा झार्ने अभियानस्वरूप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् ।
साताको लोकप्रिय