Harsamaya
 बक्राहा खोला किनारमा युवा युवती एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए
 बक्राहा खोला किनारमा युवा युवती एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए डीएसपी मोहनविक्रम दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट अजयले आइतबार राति जुबामुनीलाई आफ्नो घर ल्याएको खुल्न आएको छ। राति खाना खाएपछि उनीहरू निस्किएका थिए। मंगलबार बिहान पिठारीको रुखको एउटै हाँगामा नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका हुन्।
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा !
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा ! साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् ।  उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा परिरहेका थिए ।
जापानमा २०२४ मा ५२७ ले आत्महत्या गरे
जापानमा २०२४ मा ५२७ ले आत्महत्या गरे यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।
Weather Update