पूर्वस्ट्राइकर अनु लामाले फुटबलबाट सन्यास लिइन्
बुधबार, माघ १६, २०८१
अनुले अब घरेलु फुटबल नखेल्ने बताइन् । उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रूपमा व्यतीत गर्ने जानकारी दिइन् । आफूले करिब २१ वर्ष फुटबल खेलेको र अब नयाँ आउने खेलाडीहरूका लागि ठाउँ छाडेको उनले बताइन् ।
साताको लोकप्रिय