अमेरिकाले पनामाको होटलमा राख्यो नेपालीसहित ३ सय बढी आप्रावासी
शुक्रबार, फागुन ९, २०८१
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ। होटल मुनी कडा प्रहरी पहरा राखिएको छ, जसका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्विरमा होटल भित्र मानिसहरू सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामी यहाँ सुरक्षित छैनौं’ जस्ता ब्यानर देखिएको छ।

एक हजारभन्दा बढी नेपाली अमेरिकाबाट निष्कासित, अन्य देशका कति ?
बुधबार, माघ १६, २०८१
१३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने अमेरिकास्थित अध्यागमन कार्यालयले सूची सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय