नरिवलको तेलमा यी ४ चिज मिसाएर अनुहारमा लगाउनुस्, चमक देख्नु हुनेछ
बुधबार, माघ १६, २०८१
आजकल धुलो, प्रदुषण, अस्वस्थ खानपान र छालाको उचित हेरचाह नगर्ने कारणले गर्दा मानिसहरु सानै उमेरमा बुढो देखिन थाल्छन् ।
अनुहारमा दाग धब्बा, चाउरीपना, फाइन लाइन्स, छाला कसिलो नहुनुको सट्टा लुलो देखिन थाल्छ। मानिसहरु जवान देखिनको लागि धेरै प्रकारका छाला उत्पादनहरू प्रयोग गर्छन्, विशेष गरी महिलाहरूका लागि धेरै किसिमका क्रिमहरू बजारमा पाइन्छ ।
साताको लोकप्रिय