मध्यपश्चिम विश्वविद्यालयले जित्यो प्रथम जय नेपाल कपको उपाधि
मंगलबार, माघ १५, २०८१
यसरी मध्यपश्चिमले ६ विकेटको क्षतिमा बनाएको कूल १७५ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको लखनउ विश्वविद्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सकेको थियो । लखनउ विश्वविद्यालयका तर्फबाट मनन कन्डवाले सर्वाधिक ५८ रन बनाएका थिए ।
साताको लोकप्रिय