Harsamaya
राजावादीलाई समाजवादी मोर्चाको काउन्टर: ७ ठाउँबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा
राजावादीलाई समाजवादी मोर्चाको काउन्टर: ७ ठाउँबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।
‘प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ’
‘प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ’ समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ ।
समाजवादी मोर्चाको विरोधसहितको जनसभामा हजारौं उतार्ने
समाजवादी मोर्चाको विरोधसहितको जनसभामा हजारौं उतार्ने उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे । 
सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित - समाजवादी
सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित - समाजवादी प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे । उनले  पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे । 
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने उनले बताए । त्यसअघि मोर्चाले चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने विश्वकर्माले बताए ।
समाजवादी मोर्चाले  चैत्र २४ मा सरकारविरुद्ध जनप्रदर्शन गर्ने
समाजवादी मोर्चाले  चैत्र २४ मा सरकारविरुद्ध जनप्रदर्शन गर्ने नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।
समाजवादी मोर्चाले आज प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने
समाजवादी मोर्चाले आज प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने विसं २०८० असार ४ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन ।
Weather Update