Harsamaya
पोखरामा क्रिप्टो र अनलाइन जुवाको कारोबार,पाँच जना पक्राउ
पोखरामा क्रिप्टो र अनलाइन जुवाको कारोबार,पाँच जना पक्राउ उनीहरूको साथबाट प्रहरीले ३१ थान मोबाइल, कम्प्युटर २ थान, ल्यापटप ४ थानलगायत बरामद गरिएको छ।
बूढानीलकण्ठमा कोठा भाडामा लिएर अनलाइन जुवा, डेढ अर्बको कारोबारपछि प्रहरी फन्दामा 
बूढानीलकण्ठमा कोठा भाडामा लिएर अनलाइन जुवा, डेढ अर्बको कारोबारपछि प्रहरी फन्दामा  कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार पक्राउ परेका २२ जना बिहार राज्य र एक ज दुई जना उत्तरप्रदेशका हुन्।
अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आइतबार रातिदेखि बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र ८१ हजार नगद बरामद गरिएको जानकारी दिए । 
सानेपामा भाडामा घर लिए, जुवा खेलाएर पैसा भारत पुर्‍याए 
सानेपामा भाडामा घर लिए, जुवा खेलाएर पैसा भारत पुर्‍याए  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति छापा मारेर गिरोहका जना भारतीय र १४ जना नेपालीलाई पक्राउ गरेको छ। यसक्रममा अनलाइन जुवा खेलाउनेले भारतीय बैंकमा पैसा निक्षेप गराएको र त्यतैबाट निकालेको समेत तथ्य प्रहरीले सार्वजनिक गरेको छ।  
एक अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा भारतीयसहित २५ जना पक्राउ
एक अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा भारतीयसहित २५ जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नयाँ प्रमुखको रुपमा एसएसपी रमेशकुमार बस्नेतले शुक्रबार कार्यभार सम्हालेका थिए। उनले कार्यभार सम्हालेपछि कार्यालयले गरेको यो पहिलो ठूलो ‘अपरेशन’ हो।
 कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाउने दुई जना पक्राउ (विज्ञप्तिसहित)
 कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाउने दुई जना पक्राउ (विज्ञप्तिसहित) पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौं बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन्
Weather Update