वर्ल्ड एक्स्पो २०२५ लाई लक्षित गर्दै ओसाकामा आजदेखि ‘सडक धूम्रपान’ प्रतिबन्ध
सोमबार, माघ १४, २०८१
जापानको ओसाका शहरले आजदेखि सार्वजनिक सडकमा धूम्रपानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यो निर्णय वर्ल्ड एक्सपो २०२५ लाई लक्षित गरी शहरलाई आगन्तुकमैत्री बनाउने प्रयास अन्तर्गत गरिएको हो।
साताको लोकप्रिय