इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ
सोमबार, माघ १४, २०८१
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्।
साताको लोकप्रिय