पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण
सोमबार, माघ १४, २०८१
भोजपुर पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।
साताको लोकप्रिय