Harsamaya
आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको घोषणा
रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको घोषणा गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
कर्णाली प्रदेशद्वारा ०८२ मा थप ६ दिन सार्वजनिक बिदा
कर्णाली प्रदेशद्वारा ०८२ मा थप ६ दिन सार्वजनिक बिदा विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेन्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदाबाहेक ६ दिनको बिदा थप गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी तुलसी प्रसाद आचार्यले जानकारी दिए । विगतमा पर्व र दिवस विशेषमा बिदा दिन मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने अवस्था अब नरहेको उनले बताए । 
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय (पत्रसहित)
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय (पत्रसहित) सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
मेलम्चीमा आज सार्वजनिक बिदा
मेलम्चीमा आज सार्वजनिक बिदा नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका विद्यालयहरूमा नियमित रूपमा संचालन भइरहेका सम्पूर्ण परीक्षाहरू प्रभावित नहुने गरी नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको जनाएको छ । 
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा (विज्ञप्तिसहित)
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा (विज्ञप्तिसहित) गण्डकी प्रदेशले आज  सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए। 
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल !
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल ! तामाङ समुदाय आज हर्षोल्लासका साथ सोनाम ल्होछार मनाउँदैछन्। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व १२ वर्षचक्रसँग सम्बन्धित छ, जसमा मुसा, गाई, बाघदेखि सुँगुरसम्मका नामबाट वर्ष निर्धारण गरिन्छ।
सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा (विज्ञप्तिसहित)
सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा (विज्ञप्तिसहित) मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ।
Weather Update