Harsamaya
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।
संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्‍यो। उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्‍यो। बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने सभापति कपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् ।  नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् । 
Weather Update