ग्रामीण कृषिः ‘लिफ्ट’सिँचाइले फेरियो मेटेराको मुहार
सोमबार, माघ १४, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका- १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानी गर्छन् । उनले तोरी, चना, केराउ खेतीबाट राम्रै आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् ।
साताको लोकप्रिय