सत्तापक्षको निष्कर्ष -अध्यादेशका पक्षामा सबै एकजुट भएर प्रतिवाद गर्ने
सोमबार, माघ १४, २०८१
बैठकमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने बताएक थिए । संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि प्रारम्भ हुँदैछ ।
कांग्रेस संसदीय दलको बैठक आज पनि
सोमबार, माघ १४, २०८१
संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।
हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
साताको लोकप्रिय